अनिल कपुरको श्रीमती माधुरी ?

फिल्मी फण्डा । सलमान खानको अपकमिंग फिल्म रेस ३ मा नायक अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ । केही दिन अघि मात्र सलमान खानको शो दस का दममा रेस ३ का सम्पूर्ण टिम प्रमोशनका लागि पुगेका थिए । प्रमोशनको क्रममा नायक अनिल कपुरले आफ्नो श्रीमतीलाई माधुरी भनेर बोलाउने गरेको खुलासा गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस