दुर्गा परियारको स्वरमा “बनफुल” ( गीत )

फिल्मी फण्डा । गायिका दुर्गा परियारको स्वरमा नयाँ “बनफुल” सार्वजनिक भएको छ । गीतमा रमेश बिजीको शब्द, शुरेस अधिकारीको संगीत र प्रदिप तामाङको छायांकन अनुपा श्रेष्ठको निर्देशन रहेको छ ।
गीतको भिडियोमा ईमेज च्यानलमा कार्यरत भिजे शिवानी भट्टराई र मिलन श्रेष्ठसँगै सुशील राजोपाध्याय ,युगज्योति र प्रिन्स श्रेष्ठ फिर्चड छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस