गायक प्रेम प्रकाश ओलीको स्वरमा “कर्लि कपाल ” ( गीत )

फिल्मी फण्डा । गायक प्रेम प्रकाश ओलीको स्वरमा गीत “कर्लि कपाल ” सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द सिर्जना तथा लय सिर्जना, अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
गीतको भिडीयोमा काजिश श्रेष्ठ र करिष्मा ढकाल फिर्चड छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस