आर्मीको कथामा आधारित मर्मस्पर्शी गीत ‘गुडी जाने रेल’ मा ( भिडीयो )

फिल्मी फण्डा । बिशाल गौतमको स्वरमा मर्मस्पर्शी गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतमा बिशाल गौतमकै शब्द तथा संगीत र प्रकाश धितालको निर्देशन रहेको छ ।
म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । अप्सन मिडीयाले निर्माण गरेको यस भिडीयोलाई निसान घिमिरेले सम्पादन गरेका छन् । आर्मी जवानको कथामा बनाइएको यस म्यूजिक भिडीयोलाई उत्सब दाहालले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस