प्रेम पछिको विछोडको कठिनाई “मर्छु अब त” गीत

फिल्मी फण्डा । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” सार्वजनिक भएको छ । नेपाली मौलिक गीतमा गायक हिक्मत क्षेत्री र गायिका देवी धर्तिको आवाज, अनिल खनालको संगीत, मरुभुमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन, र राज पाठकको निर्देशन रहेको छ ।
मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस