प्रेम र विछोडको भाव समेटिएको गीत ‘पिरती त जिन्दगीमा’ ( गीत सहित )

फिल्मी फण्डा । अमेरिकामा खिचिएको नयाँ म्युजीक भिडीयो ‘पिरती त जिन्दगीमा’ सार्बजनिक भएको छ । उक्त गीतमा अमर तुम्बापो सुब्बा र टिका लामिछानेको स्वर, अमर तुम्बापो सुब्बाको संगीत, सौरव तिमिल्सिनाको शब्द, र कृष्ण राईको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।
प्रेम र बिछोडको भाव समावेश उक्त गीतको भिडीयोमा कृष्ण कार्की, संगीता घिमिरे र प्रभु भण्डारीको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस