रेस ३ को दुई दिने कलेक्सन यस्तो रह्यो, ३ दिनमा पुग्ला त सय करोड क्लब ?

फिल्मी फण्डा । मल्टिस्टारर फिल्म रेस ३ को कमाई पहिलो दिन भन्दा दोस्रो दिन बढेको देखिन्छ । फिल्मले भारतमा शुक्रबार २९.१७ करोड कमाई गरेको थियो भने शनिबार ३८.१४ करोड कमाई गरेको थियो ।
यसरी फिल्म रेस ३ ले दुई दिनमा ६७.३१ करोड कमाउन सफल भएको छ । तरण आदर्शले आफ्नो ट्वीटर एकाउन्टमा पोष्ट गर्दै फिल्मको कमाई सार्वजनिक गरेको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस