सञ्जय दत्तको सञ्जु लिक (पुरा फिल्म)

फिली फण्डा । यहि शक्रवारबाट प्रदर्शनमा आएको फिल्म सञ्जु लिक भएको छ । राजकुमार हिरानीको फिल्ममा सञ्जय दत्तको बायो ग्राफि प्रस्तुत गरिएको छ । यतिखेर विश्वभर फिल्म सञ्जुको चर्चा बढिरहेको छ । यहि बिचमा रिलिज हुदै गरेको फिल्म सञ्जु लिक भएको हो ।
यसो त बलिउड फिल्म रिलिजको अघिल्लो दिननै लिक भएको धेरै उदाहरणहरु पनि छन् । निर्माण टिमले जानी जानी लिक गरिएको हो या अन्य कुनै सा्रतबाट लिक गरिएको हो आधिकारिक भएको छैन । सञ्जु यतिखेर भाईरल भईरहेको छ ।
फिल्म :
https://www.facebook.com/slimshaddy.tmg/videos/1895041683880127/
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस