• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘द कलेज एम्बेसडर २०१८’ मा ट्यालेन्ट निखार्दै प्रतियोगीहरु

  • 2018-06-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । शनिबार राजधानीको थापाथली स्थित ब्लुस्टार इभेन्ट भेन्युमा एक कार्यक्रमको आयोजना गर्दै ‘द कलेज एम्बेसडर २०१८’ का प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत विषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउन्डको निर्णायकमा गायिका तथा मिस हेरिटेज आश्रा कुवर मेकअफ आर्टिस रश्मि श्रेष्ठ, महेश उदास फेसन डिजाइनर मोडल, राजन शाही नृत्य निर्देशक, ब्याण्ड मेम्बर जिएक्ससोल बिवस गिरी लगायत थिए ।

    यस प्रतियोगिताको यो १०औं संस्करणमा ४ केटा र ११ केटी फाइनलमा भिड्दै छन् । उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीहरुले अडिसन दिएको मध्य फाइनलका लागि जम्मा १५ प्रतियोगी मात्र छानिएका छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही ७ गते रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजना हँुदैछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने
    हाँस्य श्रृखला गोलमालको चर्चा बढ्दो,म्याकुरी, खबपु, एलिस, खुइली लगायतका कलाकारको अभिनय
    कान्तिपुरकर्मी गोकर्ण गौतमको असमायिक निधन

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073