संगम लिम्बुको स्वरमा तिमी करोडमा सानु म चाहिँ रोडमा ( गीत )

फिल्मी फण्डा । गायक संगम लिम्बुको नयाँ गीत तिमी करोडमा सानु म चाहिँ रोडमा सार्वजनिक भएको छ । थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताएका छन् ।
गीतको भिडीयोमा संगम, शान्ति लिम्बु, दीपा र मनको अभिनय रहेको छ । उक्त गीतमा संगमकै शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको भिडीयोमा महेश महराको छायाँकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस