आर्यनको मायामा बाँधिइन् सृष्टि ( टिजर )

फिल्मी फण्डा । आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म बाँध मायालेको टिजर रिलिज भएको छ । उक्त टिजरमा आनर्य र सृष्टिको लोभलाग्दो प्रेम र दुईबिचको द्धन्द्धलाई महसुश गर्न सकिन्छ । महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता रहेको फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।
असोज ५ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानी रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठ छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस