• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सलोन र करिश्मा यस्तो भन्छन् फिल्म बाबुकान्छाको बारेमा ( भिडीयो सहित )

  • 2018-07-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यही आउने शुक्रबारबाट देशव्यापी रुपमा लाग्ने फिल्म बाबुकान्छाका टिम अहिले प्रचारप्रसारमा लागी परेका छन् । फिल्ममा रियल लाईफ कपल सलोन बस्नेत र करिश्मा श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् भने फिल्मका कार्यकारी निर्माता संचारकर्मी समेत रहेका रबि अधिकारी हुन् । फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।

    फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ । फिल्ममा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला , करिष्मा श्रेष्ठ, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    भिडीयो:


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग ‘को दोस्रो सिजन प्रिमियर सुरु
     ‘ तिम्रो प्यारमा छु’ को भिडियो सार्वजनिक
    ‘तिम्रो ल्याङ्ग ल्याङ्ग २’ को ट्रेलर सार्वजनिक
    ‘ए मेरो हजुर ३’ को ग्राण्ड प्रिमियरमा सुहानालाई तारिफको बर्षा (भिडीयो सहित)
    ‘यात्रा’ न रोकिन्छ न पुरानो हुन्छ – निर्देशक सम्राट शाक्य
    एस.ई.ईको जाँच दिन पुगेकी करिश्मालाई मिडीयाले घेरेपछि (भिडीयो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073