• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउडमा बायोपिकको बाढी, फेरि आँउदै नयाँ बायोपिक

  • 2018-07-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । बलिउडमा अहिले बायोपिकको बाढी नै लागिरहेको छ । केही दिन अघि मात्र रिलिज भएको बायोपिक फिल्म सन्जुले बजारमा राम्रो चर्चा पाइरहेको छ । फिल्मले राम्रो कमाई पनि गरिरहेको छ । केहि समय अघि सन्नी लियोनीको पनि बायोपिक बन्ने खबरले अहिले सिने बजारमा चर्चा बटुलि रहेको छ । यदि सन्नी लियोनीको बायोपिक फिल्म बनेमा उक्त फिल्मले पनि राम्रो चर्चा बटुल्ने कुरामा दुईमत छैन ।

    यस्तैमा नोबल पुरस्कार विजेता मलाला यूसुफजईको बायोपिक बनेको छ । जसको पोस्टर मंगलबार सार्वजनिक भएको थियो । अमजाद खानको निर्देशन रहेको उक्त फिल्ममा, मलालाको भूमिका रिम शेखले निभाएको छ। रीमले यसअघि टेलिफिल्म लाडो, दिया अर बाती हम जस्ता टिभी शोमा काम गरिसकेका छन्। उक्त फिल्ममा अतुल कुलकर्णी, दिव्य डत्ता, पंकज त्रिपीथी र स्व ओम पुरीजस्ता कलाकारहरू अभिनय रहेको छ। फिल्मको रिलिज मिती भने तय गरिएको छैन ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073