गायक ओम सुनारको नयाँ गीत सार्वजनिक ( गीत )

फिल्मी फण्डा । गायक तथा संगीतकार ओम सुनारको नयाँ गीत सार्वजनिक भएको छ । चोखो माया साईली बोलको उक्त रोमान्टिक गीतमा गायक ओम सुनार शब्द तथा संगीत, दिब्य सुबेदीको छायांकन, कविता श्रेष्ठ र बिजय परियारको निर्देशन, र बिबेक बिकेको सम्पादन रहेको छ ।
भिडियोमा साईलीलाई चोखो माया दिने डोली चडाई लाने भन्दै फकाएका छन् । भिडियोमा रुबिषा श्रेष्ठ र चन्दु ताम्राकारलाई फ़िचरिङ्ग गरिएको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस