धडकको बक्स अफिस कलेक्सन यस्तो रह्यो

फिल्मी फण्डा । २० जुलाईमा रिलीज भएको बलिउड फिल्म धडकले ३३.६७ करोड भा.रु कलेक्सन गरिसकेको छ । पहिलो दिन ८.७१ करोड भा.रु कलेक्ट गरेको फिल्म धदकले दोस्रो दिन ११.०४ करोड भा.रु र तेस्रो दिन १३.९२ करोड कलेक्सन गरेको हो ।
यसरी फिल्मले तीन दिनमा ३३.६७ करोड भा.रु कलेक्सन गरिसकेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस