• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

लब र बियोगले भरिपूर्ण कहिँ कतैको ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

  • 2018-07-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यहि श्रावण २५ गतेबाट देशभर रिलिज हुने फिल्म ‘कहीँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । लब र बियोगले भरिपूर्ण उक्त फिल्मको ट्रेलरमा फिल्मका लिड कलाकारहरु फिर्चड छन् फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त टेलर रिलिज गरेका हुन् । फिल्ममा सचिन सिंह र लक्की सिटौलाको संगीत र कमल राई र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा निर्देशक शबिर श्रेष्ठको लेखन तथा निर्देशन, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

    उमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म बितरकको जिम्मा काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् यस्तै फिल्मको डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073