• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मिस्टर भर्जिनका तीन पात्र यौनकर्मीको कोठामा किन गए ? ( टिजर )

  • 2018-07-08 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । र्वल्ड वाइड फिल्मस्को ब्यानरमा निर्मित फिल्म मिस्टर भर्जिनको टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त टिजर सार्वजनिक गरेका हुन् । टिजरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन् । उक्त टिजरमा मरिष्का पोखरेल मेडिकलमा गई कन्डम किनेको देख्न सकिन्छ । बिशारद बस्नेतले निर्देशन गरेको फिल्ममा बिक्रम स्वांर र दिपक मान सिहंको कोरियाग्रफी रहेको छ ।

    उक्त गीतमा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ । फिल्मलाई लेखन गरेका महेश दवाडी यस फिल्मको सह निर्देशक पनि हुन् । फिल्मलाई खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले निर्माण गरेका हुन् भने सन्दिप उप्रती र मनिषा खत्री यस फिल्मका सह निर्माता हुन् ।

    कमेडी जनरामा बनिने यस फिल्ममा भोलाराज साप्कोटा, कमलमणी नेपाल, गौरव पहारी, बिजय बराल, रबिन्द्र झा, मरिश्का पोखरेल लगायतका कलाकारहरुको अभिनय रहको छ । भर्जिन पात्रहरुको मनोविज्ञानमा निर्मित उक्त फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073