• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रियंका जी जीवनलाई असर नपर्ला र ?
भिडियोमा शत प्रतिशत गालि गलौज

  • 2018-07-23 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । हालै नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग ईन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीको यतिखेर तिव्र आलोचना र चर्चा भईरहेको छ । आईतवार राजधानीमा संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म कथा काठमाण्डुको एक गीत रिलिज पछि प्रियंका प्रति दर्शकहरु आलोचित भएका हुन् ।


    फिल्म कथा काठमाण्डुको सार्वजनिक गीतमा प्रियंकाले संभवत सबै सिन दिएकी छिन् । उनले नेपाली फिल्ममा हाल सम्म नदिएकी सिन कथा काठमाण्डुमा दिएकी हुन् । प्रमोद अग्रहरीसँग किस सिन देखी अर्धनग्न अवस्थामा बेड सिन सम्म दिएको दृश्य गीतमा समावेश गरिएको छ । यतिखेर प्रियंका अमेरिकामा छिन् । तर उनको हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशी भने नेपालमै छन् । दशैमा दुबैको विवाह हुने चर्चा छ । के यस्तो दृश्यहरु समावेश भएको भिडियो सार्वजनिक भईरहँदा प्रियंकाको जीवनलाई असर नपर्ला ? त्यो उनैलाई थाहा होला ।


    आईतवार सार्वजनिक गरिएको गीतलाई यो समाचार तयार पार्दा सम्म झण्डै २ लाख पटक हेरिएको छ भने ९ सय जति प्रतिक्रिया मिलेको छ । ९ सय प्रतिक्रियामा अधिकांशले प्रियकालाई अपशब्द सहित गालि गलौज गरेका छन् । केही केहीले गायिका ईन्दिरा जोशीलाई समेत गालि गरेका छन् । ९ सयमा ९ वटा जति पनि राम्रो प्रतिक्रिया गीतमा देखिदैन । यस कारण प्रियंकाको यस्तो भिडियो र देखिएको प्रतिक्रियाले उनको व्यक्तिगत जीवनमा कति असर पर्ला, त्यो केही समयमा थाहा हुनेछ ।

    गीत हेर्नुहोस् :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073