पहिलो पटक मिडीयामा कविता बाचन गर्दै आँचल शर्मा ( भिडीयो सहित )

फिल्मी फण्डा । अहिलेका चर्चित नायिकाहरु मध्ये एक हुन नायिका आँचल शर्मा । उनी अभिनित फिल्म ब्ल्याक यही भदौ १ गतेबाट देशव्यापी प्रर्दशन हुँदैछ । उनले फिल्मी फण्डासँगको एक टक शो मा उनको आफ्नै लेखनमा रहेको एउटा कबिता प्रस्तुत गरेकी छिन् । उनले त्यो कबिता आफ्नो बाबालाई सम्झेर प्रस्तुत गरेकी थिईन् ।
पूरा भिडीयो हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस