अक्षय तमिल फिल्म ‘कत्थी’ को रिमेकमा

फिल्मी फण्डा । तमिल सुपरहिट फिल्म ‘कत्थी’ को हिन्दी रिमेक बन्ने भएको छ । उक्त फिल्मलाई निर्देशक सञ्जय लीला भंसालीले तमिल ‘कत्थी’ को हिन्दी रिमेकको राइट्स लिएका हुन् । उक्त प्रोजेक्टमा बलिउड अभिनेता अक्षय कुमार जोडिने भएको खबर भाचरतीय मिडियाहरुले सम्प्रषण गरेो छ । यस अर्थमा भंसाली पुनः एकपटक अक्षयसँग काम गर्दैछन् । अक्षयले यसअघि भंसालीको निर्माण रहेको फिल्म ’राउडी राठौर’ मा काम गरेका थिए, जुन तामिल फिल्म ’विक्रमारकुडू’ को हिन्दी रिमेक थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस