युडी गुरुङ्गको स्वरमा ‘अर्पण’ ( गीत )

फिल्मी फण्डा । गायक युडी गुरुङ्गको ‘अर्पण’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक गीत ‘अर्पण’ मा प्रेमिकालाई जीवन भर आफ्नो माया प्रेम अर्पण गर्ने कुरा गरिएको छ।
गीतको भिडियोमा नेहा पन्त र आकाश धिमालको अभिनय रहेको छ । गीतमा डी स्टुडियोको संगीत र आकाश धिमालको शब्द र कम्पोज रहेको छ । गीतको भिडीयोमा आशिष गैरेको छायांकन रहेको छ भने आकाश धिमालको नेै सम्पादन तथा निर्देशन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस