• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फ्राईडे रिलिज : पर्दामा छुट्टा छुट्टै जनराको तीन फिल्म, दर्शकको रोजाई कुन ?

  • 2018-08-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा ।  आज शुक्रबारबाट हलहरुमा तीन फिल्म एकसाथ प्रर्दशनमा आएको छ । हलहरुमा आजबाट ‘कहीँ कतै’, टिनएज र पिरिम पर्या छन् एक साथ प्रर्दशनमा आएको हो । यी तीन वटै फिल्म छुट्टा छुट्टै जनराको फिल्म हो ।

    फिल्म कहीँ कतैमा नव कलाकार शिवानी गिरी र सोनाम भरपुङ्पाको साथमा सरोज खनाल, दीलिप रायमाझी, किशोर खतिवडा लगायतका कलकारको अभिनय रहेको छ । उमा फिल्म्स्को ब्यानरमा तयार भएको फिल्मको निर्माता उमा बेबी हुन् भने फिल्ममा शबिर श्रेष्ठको निर्देशन र रोशन श्रेष्ठको एक्शन रहेको छ ।

    यस्तै कमेडी जनरामा निर्माण भएको फिल्म पिरिम पर्या छन् मा निर्देशक पुरनको लेखन, बिमल ढकालको छायांकन, बाबु बलामीको द्धन्द्ध र बिकास चौधरी र बिनोद भुजेलको संगीत रहेको छ । फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको उक्त फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

    यस्तै युवा पुस्ताको बास्तबिक कथा समेटिएर निर्माण गरिएको फिल्म टिनएजमा नरेश बिर सिं , एन्जीला खड्गी , प्रतिक्षा खड्का , सरोज शाह , कृष्ण सिवाकोटी , सरिता राजउप्रेती , निर्मल स्याङतान लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई बिरु मगर , बुद्धिमान स्याङतान , चिनिमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् । हेलेन पाख्रिन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा दिनेश पाख्रिनको निर्देशन रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073