• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म मालिकाको दोश्रो गीत सार्वजनिक ( गीत )

  • 2018-08-20 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म मालिकाको दोश्रो गीत सार्वजनिक भएको छ । फिल्म युनिटले सर सर बोलको  सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा रेखा थापा र कमला वली फिचर्ड छिन् । गीतमा आस्था राउतको स्वर र सुरेश अधिकारीको शब्द संगीत रहेको छ ।

    फिल्मको कार्यकारी निर्माता नर कार्की हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छिन् । लक्ष्मी पूजाको छेको पारी आउने तयारी रहेको  यस फिल्ममा अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन तथा पटकथा र रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073