• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मेरी मामुको ट्रेलर रिलिज ( ट्रेलर सहित )

  • 2018-08-16 
  • प्रकाशित

    Spread the love

     फिल्मी फण्डा । ट्रेलर फिल्म मेरी मामुको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको उक्त ट्रेलरमा परिवार बीचको खटपट र आमाछोरा बीचको सम्बन्ध देखाउन खोजिएको छ । फिल्म युनिटले एक कार्यक्रमको आयोजना गर्दै उक्त ट्रेलर रिलिज गरिएको हो । फिल्ममा बाल कलाकार आयुव सेन, आयुव सेन, नायक शारुक ताम्रकार र कुसुम गुरुङको अभिनय रहेको छ । फिल्मको गीतमा कल्याण सिंहको संगीत, रोहित जोन क्षेत्रीको स्वर, र रबी मल्लको शब्द रहेको छ ।

    यम थापाद्वारा लिखित तथा निर्देशित फिल्ममा पुरुषोत्तम प्रधान र मानकृष्ण मर्हजनको छायाँकन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन र बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । भदौ १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा आयुव सेन, शारुक ताम्राकार, कुसुम गरुङ्ग, अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073