बर्षा र महेशको रोमान्टिक म्यूजिक भिडीयो सार्वजनिक ( गीत )

फिल्मी फण्डा । मेरो हर खुशीमा बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतमा बर्षा सिवाकोटी र महेश खड्कालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
गीतमा बिप्लब चापागाईको स्वर र बिशाल गौतमको संगीत सुन्न सकिन्छ । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडीयोको छायांकन जर्सिंगपौवामा गरिएको हो । भिडियोमा उत्सब दाहालको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस