मिना निरौलाको स्वरमा नयाँ तीज गीत सार्वजनिक ( गीत )

फिल्मी फण्डा । मिना निरौलाको स्वरमा अहिलेको तीज बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा श्रीषा पौडेलको शब्द र शंकर थापाको संगीत रहेको छ । गीतको भिडीयोमा आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ ।
भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर र ओइपियल समुहको नृत्य रहेको छ । समन अधिकारीले निर्देशन गरेको उक्त भिडीयोमा निरोज श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी र बिकाश धमलाको सम्पादन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस