उमेरमा सानो भएपनि पूर्व प्रमिकाको गन्तीमा प्रियंका भन्दा निक अघि

फिल्मी फण्डा । प्रियंका चोपडाले आफ्नो अमेरिकी बोईफ्रेन्ड निक जोनाससँग इन्गेज्मेन्ट गरिसकेका छन् । भारतीय मिडीया अनुसार प्रियंकाले आफ्नो जन्मदिन भन्दा दुई हप्ता अघि मात्र इन्गेज्मेन्ट गरेका हुन् । त्यस पछि प्रियंका अमेरिकाबाट भारत फर्किसकेकी छिन् ।
निक जोनास उमेरमा प्रियंकाभन्दा सानो भएपनि उनले प्रियंकाले भन्दा बढी कमाई गर्छन् । यति मात्र नभई हाईट र पूर्व प्रमिकाको गन्तीमा पनि निक निकै नै अघि छन् ।
फोटोमा हेनुहोस् प्रियंका र निकको कमाई देखि हाईट कसको कति छ
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस