युवराज चौलागाईँको स्वरमा ‘पर्खि बस है माया’ गीत

फिल्मी फण्डा । गायक युवराज चौलागाईँको आधुनिक गीत‘ पर्खि बस है माया’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ ।
प्रकाश घिसिङ र सुशिला थापाको अभिनय रहेको उक्त भिडियोमा मुकेश हुमागाईँको छायाँकन, प्रदिप दाहालको सम्पादन र जनक सिंहको निर्देशन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस