• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पुजा शर्माको डान्स टु डान्स प्रचार

  • 2018-08-26 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रमा आफ्नो फिल्म चलाउन विभिन्न फण्डाहरु मचाउने काम कुनै नौलो तरिका होईन । कतिले गसिपहरु निकाल्छन् भने कुनैले मिडिया बाजी कन्टेन्टहरु निकाल्छन् । कति नेपाल टुर जस्ता कन्सर्टहरु गर्छन् । पछिल्लो समय भदौं २२ बाट रिलिजमा आउन लागेको फिल्मले मिडियाबाजी भन्दा पनि दर्शक लक्षित केही नयाँ तरिका अपनाएका छन् ।

    शुरुमा काठमाडौंको केही रेस्टुराँहरुमा वाईफाई पासवर्डको नाम रामकहानी राखेर प्रचार शुरु गरेको फिल्म टिमले पछि रामकहानी लेखेको टिशर्तमा राम कहानीको हस्ताक्षर संकलन प्रचार शुरु गरेको हो । अहिले फिल्मका टिमले राजधानीको विभिन्न ठाउँमा डान्स टु डान्स प्रचार अभियान शुरु गरेको छ । स्कुले विद्यार्थीहरुलाई प्रयोग गर्दै फिल्मका कलाकारले डान्स गर्ने र त्यसमा सहभागी विद्यार्थीहरुले पनि डान्स गर्ने अर्थात डान्स टु डान्स प्रचार शुरु गरेको हो ।

    शनिवार मात्रै अक्सिडेन्टल वोर्डिगं स्कूलका झण्डै दुई सय जना विद्यार्थीले असनको चोकमा फिल्मको ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरे । स्कूले बालबालिकासँगै कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे र जितु नेपालले उक्त गीतमा नृत्य प्रस्तुत गरेका थिए । काठमाडौंको विभिन्न ठाउँमा डान्स टु डान्स प्रचार गरिने निर्मात्री समेत रहेकी पूजाले बताएकी छिन् । सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको ‘रामकहानी’ ले यो पटक फरक प्रचार शैली अपनाएको हो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073