• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

साम्राज्ञी र मनोज गजुरेल एउटै मन्चमा

  • 2018-08-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यतिबेलाकी हट केक अभिनेत्री हुन साम्राज्ञी राज्यलक्ष्मी शाह र लोकप्रिय हांस्य कलाकार हुन मनोज गजुरेल । यी दुबै पहिलोपटक एउटै मन्चमा उत्रने भएका छन । यी दुई सर्जकलाई एउटै मन्चमा एक साथ उतार्ने काम गरेको छ एजुकेशन एण्ड माइग्रेसन कर्नरले । काठमान्डौको दरबार मार्गमा रहेको अन्नपूर्ण होटलमा शनिबार दिउँस यी दुइ कलाकारको साथमा उत्प्रेरक सुधन ज्ञवालीले पनि बिभिन्न प्रस्तुतिहरू दिने भएका छन ।

    एजुकेशन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेको एजुकेशन फेयरमा उच्च अध्ययनका निम्ती अष्ट्रेलिया लगायतका मूलुकमा जान चाहने बिधार्थीहरूलाई आफ्नो संस्थाले मनोरन्जन र सन्देशमूलक तरिकाले सुझाब र सल्लाह दिने कुरा संस्थाका अध्यक्ष सुनिल उप्रेतीले बताए । कार्यक्रममा यूबा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञीले आफ्ना अनुभब , सोच र शिक्षाका बारेमा बिधार्थीहरूसंग भलाकुसारी गर्नेछिन ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073