• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अनमोल र सुहानाको रोमान्स औपचारिक शुरु, पोखरामा ए मेरो हजुर ३ को मूर्हत

  • 2018-09-01 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ए मेरो हजुर ३ को पोखरामा शुभमुर्हत गरिएको छ । सुहाना थापा र अनमोल केसी स्टारर फिल्मलाई नायिका तथा निर्देशक झरना थापाले निर्देशन गर्दै छिन् । य​स​ अघि झ​र​नाले अन​मोल​लाई ५० लाख​ अफ​र​ ग​रेको स​माचार​ले बिबादित​ बनाएको थियो । लगतै अनमोल झरनाको फिल्ममा अनुबन्धित भएको खबर बाहिरिएको थियो ।

    यसको अलवा अनमोलले मिलन चामसको फिलम पनि यहि समयमा छायाँकन गर्ने समझौता गरेका थिए । यस बीचमा झरनाले पोखरामा फिल्म ए मेरो हजुर ३ को मूर्हत गरेकी हुन् । अनमोल के.सीले ए मेरो हजुर ३ सँगै मिलन चाम्सले निर्देशन गर्ने फिल्म ब्याच््चलर बन्टी पनि गर्नुपर्ने भएको छ । अनमोलले यो दुवै फिल्मको लागि कसरी समय मिलाउने हो, त्यो भने हेर्न बाँकी नै छ ।

    सुहाना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । झरना थापाकी छोरी सुहाना थापाले यस फिल्मबाट नायक अनमोल के.सीसँग डेब्यू रोमान्स गर्दैछिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073