• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

साम्राज्ञी र शाहरुखको जोडी भावीले जुराएपछि ( गीत )

  • 2018-09-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म इन्टुमिन्टु लन्डनमाको तेश्रो गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । इन्गेज्मेन्ट समयको गीतमाा साम्राज्ञी र शारुखसँगै फिल्मका अन्य कलाकारहरु फिर्चड छन् । गीतमा बसन्त साप्कोटाको शब्द, राजेश पायल राई र मेलिना राईको स्वर र विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । लभस्टोरी  जनराको उक्त फिल्मलाई रेनसा बान्तवा राईले पहिलो पटक निर्देशन गरेकी हुन् ।

    फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छाँयाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । फिल्मका निर्माता प्रज्वल शमशेर जंगशहादुर राणा हुन् । सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ्ग फिल्मका सह निर्माता हुन् । आई कोरको ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म असोज ५ गतेबाट देशव्यापी प्रर्दशनमा आँउदैछ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)
    मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक
    आयो ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ (भिडियो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073