• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

भारतीय गायिकाको नेपाली गीत सार्वजनिक ( गीत )

  • 2018-09-03 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । ‘मेरो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली सांगीतिक कार्यक्रममा नेपाल आइरहने भारतीय गायिका संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् । उक्त गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ ।

    साहस शाक्यले एरेन्ज गरेको गीतमा  मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यबको संगीत, प्रेम लामाको टीमको छायांकन, र सुवास प्रधानको निर्देशन रहेको छ । भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073