घर परिवार छोडेर प्रदेश जाने कथामा पसिनाको मोल ( गीत )

फिल्मी फण्डा । मोडल बिकास लामिछाने, रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत पसिनाको मोल बोलको नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतको भिडीयोमा घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ ।
सार्बजनिक गीतमा प्रकास सिङ स्वर शब्द र संगीत रहेको छ । गीतको भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् भने भिडीयोमा उत्सब दाहालको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस