बिक्रम र पूर्णकला बिसीको स्वरमा पोथी काली काली ( गीत )

फिल्मी फण्डा । गायक बिक्रम राना तथा गायिका पूर्णकला बिसीको नया लोकदोहोरी गीत पोथी काली काली सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको छ भने गीतको भिडीयोमा करन चैसिरको छायांकन र मौसम हिमालीको निर्देशन रहेको छ ।
गीतको भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने तथा सोमिया राना फिचर्ड छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस