मिलन अमात्यको स्वरमा “तिमी विना” ( गीत )

फिल्मी फण्डा । गायिका मिलन अमात्यको स्वरमा “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा दिलिप योञ्जन तामाङको शब्द, र राजेश थापाको संगीत रहेको छ ।
गीतको भिडियोमा मुकेश हमाँगाईको छायाँकन, प्रदिप दाहालको सम्पादन, जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस