• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘भाइरल’ बनाउने आशिकाको ‘खसी–खसिनी’ भिडियो

  • 2018-10-06 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म सुश्री सम्पतिमा नायक आर्यन सिग्देलसँग अभिनयमा देखिएकी नायिका आशिका तामाङ पछि कुनै पनि फिल्ममा देखिएकी छैनन् । हाल जर्मनमा नर्स पेशामा व्यस्त रहेकी उनले हालै आफ्नो सामाजिक सञ्जलामा दर्श लक्षित गरेर खसी खसिनी नमार्न भन्दै एक भिडियो सार्वजनिक गरेकी छिन् । उक्त भिडियो अहिले भाइरल भईरहेको छ । उनी आफु हिट हुन यसो गरेी हुन् भन्ने सबैको प्रतिक्रिया आईरहेको छ ।


    भावुक मुद्रामा पशु हत्या नगर्न आग्रह गर्ने अभिनेत्री आशिका तामाङ अहिले ट्रोलको शिकार भइरहेकी छिन् । सबैको आलोचनापछि ट्रोलकी शिकार भएकी तामाङले आफ्नो फेसबुकबाट भने उक्त भिडियो हटाइसकेकी छिन् । उनको सिको गर्दै यसको पुरुष ‘भर्सन’ समेत एक युवाले ल्याइसकेका छन् ।

    भिडियोको लागि लिंक :

    Posted by Ashika Tamang on Tuesday, October 2, 2018


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073