• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘संस्कारी बाबु’ ले गरे महिला निर्देशकलाई बलत्कार !

  • 2018-10-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । भारतीय फिल्म तथा सिरियलमा ‘संस्कारी बाबु’ नामले परिचित अभिनेता आलोकनाथले एक निर्मात्री तथा निर्देशकलाई बलत्कार गरेको खबर यतिखेर बलिउडको मिडियामा चर्चामा छ । आलोकनाथ यतिखेर निकै विवादमा फसेका छन् । उनले नशालु औषधी खुवाएर भारतीय सिरियलका एक महिला निर्देशक विनिता नन्दालाई बलत्कार गरेको आरोप लगेको छ ।


    निर्देशक विनिताले सो आरोप आलोकनाथलाई लगाएकी हुन् । भारतमा ‘मि टु’ अभियानले उग्ररुप लिएसँगै यो प्रकरण बाहिर आएको हो । विनिता नन्दाले आफूमाथि १९ वर्षअगाडि बलात्कार भएको भन्दै फेसबुकमा स्टाटस लेखेपछि बलिउडमा चर्चा शुरु भएको थियो । विनताले आलोकनाथको नाम उल्लेख नगरी लेखेकी छिन्, ‘संस्कारी र कुशल अभिनेता भनिएका ती व्यक्ति वास्तविकतामा एकदमै खराब नियतका, जड्याहा र यौनपिपाशु । उनले ममाथि गरेको दुष्कर्म कहिल्यै भूल्न सक्दिना ।’ विनताले निर्देशन गरेको टिभी सिरियल ‘तारा’ मा आलोकनाथले प्रमुख भूमिका निर्वाह गरेका थिए । सोही सिरियल निर्माण क्रममा यो घटना भएको विनिताले बताएकी छिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073