• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सुनकाण्ड र मिटरव्याजको कथा ‘चङ्गा चेट’मा
मधव वाग्लेको नयाँ फिल्म ‘लुट चङ्गा लुट’

  • 2018-10-07 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आगामी कार्तिक १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा समाजिक कथालाई हाँस्यरसमा प्रस्तुत गरिएको छ । पछिल्लो समय नेपालमा सुनकाण्ड र मिटरव्याजको समस्या बढ्दो क्रममा छ । यिनै समस्यालाई फिल्म ‘चङ्गा चेट’ले प्रस्तुत गरिएको निर्माता माधव वाग्लेले बताएका छन् । फिल्म क्षेत्रभित्रै मिटरव्याज अहिले पनि चर्चामा छ ।

    फिल्ममा लगानी गरिरहेका निर्माताहरुलाई केही फिल्मकर्मीले मिटरव्याजमा लगानी गर्दै आईरहेका छन् । यता हालै सुनकाण्डमा राजधानीमै चर्चामा रहेको बाजेको सेकुवा पनि केही समय बन्द भएको थियो । यस्तै समस्याहरुलाई फिल्म ‘चङ्गा चेट’ले सम्बोधन गर्नेछ, निर्देशक दिपेन्द्र के खनाले भने ।


    ‘चङ्गा चेट’मा घर–घरको समस्या समावेश गरिएको छ । जसलाई कमेडी जनरामा प्रस्तुत गरिएको हो । ट्रेलर रिलिज कार्यक्रममै माधव वाग्लेले आफ्नो नयाँ फिल्मको नाम समेत उद्घोष गरेका छन् । माधव वाग्लेले आफुले फिल्म लुटबाट राम्रो चर्चा पाएको कारण ‘चङ्गा चेट’ सम्म आईपुग्दा सिक्वेलको रुपमा ‘लुट चङ्गा लुट’ निर्माण गर्ने बताएका हुन् । ‘चङ्गा चेट’मा आयुष्मान देशराज र प्रियंका कार्की, सन्दिप क्षेत्री र परमिता राणा तथा रविन्द्र झा र सुरक्षा पन्तको जोडीलाई प्रस्तुत गरिएको छ । यसको अलवा ‘चङ्गा चेट’मा अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073