अर्जुन पन्त र तारा थापाको स्वरमा “ मनको भारी ” ( गीत )

फिल्मी फण्डा । गायक अर्जुन पन्त र गायिका तारा थापाको आवाजमा रहेको “ मनको भारी ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पन्तको शब्द तथा संगीत, एम थापा मगरको एरेन्ज रहेको छ भने गीतको भिडीयोमा सागर गौत्तमको छायाँकन , प्रकाश एस के र निसान एस केको निर्देशन रहेको छ ।
गीतको भिडियोमा विरी श्रेत्री र अन्जु तामाङको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस