• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

“मिस्टर एन्ड मिस टिन प्लानेट २०१८” को अडिसन सम्पन्न

  • 2018-10-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । जेनिथ इन्टरटेनमेन्टद्वारा इ प्लानेटको सहकार्यमा आयोजना हुन लागेको “लिटल मिस एन्ड मास्टर नेपाल २०१८” र “मिस्टर एन्ड मिस टिन प्लानेट २०१८” सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनमा २० जना प्रतिस्पर्धि सहभागी भएको र त्यस मध्य १४ जना प्रतिस्पर्धीलाई प्रतियोगितामा सहभागिताका लागी छनोट गरिएको छ । अडिसनमा मिसेस हेरिटेज इन्टरनेसनल रजनी थापा, सिनियर फोटो पत्रकार एवम् फिल्म निर्माता श्रीधर पौडेल र नायिका दिपशिखा खड्का निर्णायक रहेका थिए ।


    ८ देखि १९ बर्षका बालबालिकालाई केद्रित गर्दै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्दै उनिहरुमा ब्यक्तित्व विकास र आत्मविश्वास अभिबृद्धि गर्नका लागि यस प्रतियोगिताको आयोजना गर्न लागिएको हो । साथै मोडलिङमा रुचि राख्नेहरुका लागि उपयुक्त प्ल्याटफर्म प्रदान गर्नको लागि समेत यस कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।


    यस सौन्दर्य प्रतियोगिताका बिजेताहरुले नगद रासीको साथमा आकर्षक पुरस्कार, म्युजिक भिडियोमा अभिनय गर्ने पाउने अवसर, विभिन्न छात्रवृत्तिको साथै नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् । प्रतियोगिताको दोस्रो अडिसन कार्तिक १० गते हुने जानकारी जेनिथ इन्टरटेनमेन्टका सिइओ बिक्रम सिंह मैनालीले बताएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने
    हाँस्य श्रृखला गोलमालको चर्चा बढ्दो,म्याकुरी, खबपु, एलिस, खुइली लगायतका कलाकारको अभिनय
    कान्तिपुरकर्मी गोकर्ण गौतमको असमायिक निधन

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073