एनटिआरको एक्सन अवतारमा नयाँ ट्रेलर

फिल्मी फण्डा । तेलेगु फिल्मका सुपरस्टार एनटिआरको नयाँ फिल्मको ट्रेलर रिलिज भएको थियो । फिल्ममा उनलाई एक्सन तथा रोमान्टिक अवतारमा देखाइएको छ । पूजा हेग्डे फिल्ममा उनको जोडी बनेर देखिएकी छन् ।
फिल्म दशैमा रिलिज हुनेछ । फिल्मका निर्देशक त्रिविक्रम श्रीनिवास हुन् । यसै फिल्मका लागि उनले कसरत गरेर आफ्नो शरिरलाई विशेषरूपमा परिवर्तन गरेका छन् । फिल्ममा इशा रेबा, सुनिल, जगपति बाबु, नागाबाबु आदिको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस