पुष्कल शर्मा र अनुशा क्षेत्रीको आवाजमा ‘पिरतीको माला’ ( गीत )

फिल्मी फण्डा । गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’ सार्वजनिक भएको छ । प्रेम पछिको विछोडलाई समेटिएको गीतमा अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको संगीत रहेको छ भने गीतको भिडीयोमा दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन रहेको छ ।
भिडीयोमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस