करिश्मा र रामजीको “चिया मिठो” (गीत)

0 7

फिल्मी फण्डा ।  लोकप्रिय गायक रविन लामिछाने र गायिका निशा क्षेत्रीको  “चिया मिठो”  बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक रविन लामिछानेको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क (भान्जा)को एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ । चर्चित गायक तथा मोडल रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको उक्त गीतको भिडियोा सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् ।

धेरै गीतका भिडियोहरुमा रुचाइएको रामजी खाँड र करिश्मा ढकालको जोडीलाई उक्त गीतको भिडियोमा माया गर्ने जोडीको रुपमा देखाइएको छ भने भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । स्मृति तिमिलसिना  (गुरुआमा)को कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  :  बिष्णु र मोहनको “सानु माया” (गीत)

फिल्मी फण्डा ।  चर्चित लोकप्रिय गायिका बिष्णु माझि र गायक मोहन खड्काको  “सानु माया”   बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । धेरै गीतहरुमा आफ्नो स्वर दिइसकेकी चर्चित लोकप्रिय गायिका बिष्णु माझिको उक्त गीत ‘सानु माया’मा माया प्रेमको साथ साथै शङ्काको कुरा पनि समावेश गरिएको छ । शंकर देवकोटा र सन्ध्या देवकोटाको शब्द रहेको उक्त गीतमा अमित बाबु रोकायाको संगीत रहेको छ ।

बिमल अधिकारी र सगुन शाहीको अभिनय रहेको उक्त गीतको भिडियो हरिस महराले छायाँकन गरेका हुन् । कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अमर शाक्यले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : सुजन र सपनाको “म बाँचेर” (गीत)

फिल्मी फण्डा ।  गायक कुशल बिश्वकर्मा र गायिका अनुजा पुडासैनीको  “म बाँचेर”  बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक कुशल बिश्वकर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा मायामा भएको धोकालाई समावेश भएको छ ।

सुजन कोइराला र सपना लामाको अभिनय रहेको उक्त गीतको भिडियो सागर गौतमले छायाँकन गरेका हुन् । कुशल बिश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रदिप दहालले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : आकाश र निशाको “हेरन माया” (गीत)

फिल्मी फण्डा ।  गायक आकाश लामा र श्रीजना स्याङतानको  “हेरन माया”  बोलको गीत सार्वजनिक भएको छ । गायक आकाश लामाको नै शब्द तथा संगीत रहेको उक्त गीतमा फडिन्द्र राईको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा माया गर्ने बिचको मायाका कुरालाई समेटिएको छ ।

आकाश लामा , निशा तामाङ र उसा तामाङको अभिनय रहेको गीतको भिडियोलाई सन्जीत श्रेष्ठले छायाँकन गरेका हुन् । गीतको भिडियोमा एक माया गर्ने जोडीलाई देख्न सकिन्छ । छेवाङ लामाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिजेश पौडेलले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : लक्ष्मीको “मेरो माया” (गीत)

फिल्मी फण्डा ।  लक्ष्मी हमालको  “मेरो माया”   बोलको गीत सार्वजनिक भएको छ । लक्ष्मी हमालको नै शब्द रहेको उक्त गीतमा सन्जय हमालको एरेंज रहेको छ । गीतमा माया प्रमको भाव समावेश गरिएको छ ।

आर.जे शाही र सन्जु ढकालको अभिनय रहेको उक्त गीतको भिडियो इश्वर शिलवालले छायाँकन गरेका हुन् । सुजित उपाध्यायको निर्देशनमा तयार भएको गीतको भिडियोलाई इश्वर शिलवालले नै संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : पुर्णिमाको “यो जुनी त तिम्रै हो” (गीत)

फिल्मी फण्डा ।  पुर्णिमा लामाको  “यो जुनी त तिम्रै हो”  बोलको गीत सार्वजनिक भएको छ । बिनोद सुनदासको शब्द रहेको उक्त गीतमा राजन परियारको संगीत रहेको छ भने बिश्वास नेपालको एरेंज रहेको छ । माया प्रेमको कुरा गरिएको उक्त गीतमा जुनीभर मायासँगै रहने भाव समावेश गरिएको छ ।

बिवेश सुनदास र अमुता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो मुकेश हुमगााईले छायाँकन गरेका हुन् । बिनोद सुनदासको निर्देशनमा तयार भएको गीतको भिडियोलाई राजेश कुमारले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : तेजश र कुसुमको “बनपाले” गीत

फिल्मी फण्डा ।  गायक तेजश रेग्मी र गायिका कुसुम बुढाथोकीको “बनपाले” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक रेग्मीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा सुदिप सागरको एरेंज रहेको छ ।


तेजश रेग्मी ,सगुन , सन्चिता र केशब शर्माको अभिनय रहेको उक्त गीतको भिडियो अजय रेग्मीले छायाँकन गरेका हुन् । शिव बिकको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हु्न् ।

यो पनि पढ्नुहोस्  :  बिष्णु र टिकाको “स्वर्गकी परि” (गीत)

फिल्मी फण्डा ।  गायक बिष्णु धामी र गायिका टिका पुनको  “स्वर्गकी परि”  बोलको देउडा गीत सार्वजनिक भएको छ । माया प्रेमका भाव समावेश गरिएको उक्त गीतमा लाल बहादुर थापाको शब्द तथा संगीत रहेको छ । देबिका बोगटी र राजेन्द्र बाजुरालीको अभिनय रहेको उक्त गीतको भिडियो डि.बि राउलेले छायाँकन गरेका हुन् ।

गीतको भिडियो फरक शैलीको रहेको छ भने एक माया गर्ने जोडीको मनको भाव समावेश गरिएको छ । भिम थापाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविन रेश्मी मगरले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : रामकृष्णको “तिम्रो महल” (गीत)

फिल्मी फण्डा ।  चर्चित लोकप्रिय गायक रामकृष्ण ढकालको  “तिम्रो महल”   बोलको गीत सार्वजनिक भएको छ । माधव ढकालको शब्द रहेको उक्त गीतमा गैरे सुरेशको संगीत रहेको छ । धेरै गीतहरु गााइसकेका र सबैको मनमा बस्न सफल गायक रामकृष्ण ढकालको उक्त गीत ‘तिम्रो महल’मा माया प्रेमको भाव समावेश गरिएको छ ।

दिपेन गौतम र जुना सुनदासको अभिनय रहेको उक्त गीतको भिडियो गोपाल राय क्षेत्रीले छायाँकन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास दहालले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : सुपुष्पाको “जिन्दगी खास” (गीत)

फिल्मी फण्डा ।  लोकप्रिय गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको  “जिन्दगी खास”   बोलको गीत सार्वजनिक भएको छ । मुक्त उदासको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापको एरेंज रहेको छ । माया प्रेमका गीत गाएर सबैको मनमा बस्न सफल गायिका अन्जु पन्तको उक्त गीत ‘जिन्दगी खास’मा पनि माया प्रेमको नै भाव समावेश गरिएको छ भने मायालाई बहुमूल्य भनिएको छ ।

नायिका सुपुष्पा भट्ट र रोहित थापाको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा नायिका सुपुष्पा भट्ट र रोहित थापालाई एक माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतमा राजिव समरको करियोग्राफी रहेको छ ।

यो पनि पढ्नुहोस्  : मेलिनाको “के यो माया हो” (गीत)

फिल्मी फण्डा ।  चर्चित गायिका मेलिना राई र गायक दुर्गा बहादुर राईको  “के यो माया हो”  बोलको गीत सार्वजनिक भएको छ । आसुतोष राईको शब्द तथा संगीत रहेको उक्त गीतमा दिनेश न्यौपानेको एरेंज रहेको छ । माया प्रेमका गीत गाउने गायिका मेलिना राईको उक्त गीतमा माया प्रेमको भाव समावेश गरिएको छ ।

संपदा बानिया र योगेन्द्र राईको अभिनय रहेको उक्त गीतको भिडियो अमृत सुनुवारले छायाँकन गरेका हुन् । सन्दिप भुजेलको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई नभ ढङगेलले निर्देशन गरेका हुन् भने नविन निरौलाले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  :  सारा फिर्चड “सानु” (गीत)

फिल्मी फण्डा ।  गायक असोक सिवाको  “सानु”  बोलको गीत सार्वजनिक भएको छ । बिकास जङ न्यौपानेको शब्द रहेको उक्त गीतमा गायक असोक सिवाको नै संगीत रहेको छ भने गोपाल रसाइलीको एरेंज रहेको छ । माया पिरतीको भाव समावेश गरिएकोे उक्त गीतमा आफ्नो माया गर्ने मान्छेको बारे कुरा गरिएको छ । नायिका सारा शिर्पाली , रियाज आचार्य , मौसम खड्का , बिकास जङ न्यौपाने र असोक सिवाको अभिनय रहेको उक्त गीतको भिडियो अमृत बाबु केसीले छायाँकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा नायिका सारा शिर्पालीलाई फरक लुक्समा देख्न सकिन्छ । प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकास दाहालले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : करिश्मा फिर्चड “पानी खोलाको” (गीत)

फिल्मी फण्डा ।  गायक सुरेश गौतम र मिश्रा काफ्लेको  “पानी खोलाको”  बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । बिनोद ढकालको शब्द रहेको उक्त गीतमा शोबित बि.सिको संगीत रहेको छ । एक माया गर्नै जोडीको मनको भाव समावेश गरिएको उक्त गीतमा माया ,प्रेम र जवानीको कुरा गरिएको छ ।

करिश्मा ढकाल र सन्जिब ठकुरीको अभिनय रहेको उक्त गीतको भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सन्जिब ठकुरीको निकै राम्रो नृत्य देख्न सकिन्छ । निशान एस.के.को निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश एस.के.ले संपादन गरेका हुन् ।

यो पनि पढ्नुहोस्  : सिडि बिजयको “जवानीको फूल”को कभर भिडियो प्रतियोगिता

फिल्मी फण्डा ।  सिडि बिजय अधिकारीको  “जवानीको फूल”  बोलको गीत सार्वजनिक भएको छ । हरी उप्रेतीको शब्द रहेको उक्त गीतमा सिडि बिजय अधिकारीको नै संगीत रहेको छ भने रिकेश गुरुङको एरेंज रहेको छ । गीतको लिरकल भिडियो हार्दिक मिडियाको अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।


हार्दिक मिडियाले उक्त गीत जवानीको फूल को कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । कभर भिडियो बनाइरहेका देश तथा बिदेशमा रहने डान्सिङ ग्रुप तथा व्यक्तिहरुले उक्त गीतको कभर भिडियो बनाउन सक्ने छन् । कभर भिडियो मध्यको उत्कृष्ट कभर भिडियोलाई अफिसियल म्यूजिक भिडियो घोषणा गरि राष्ट्रिय स्तरका मिडियामा प्रचार प्रसार गरिने  छ ।

उत्कृष्ट कभर भिडियो निर्माण गर्ने टिमलाई नगद राशि सहित सम्मान गरिने  छ। उक्त कभर भिडियो प्रतियोगितामा भाग लिनका लागी कभर भिडियो बनाएर हार्दिक मिडियाको इमेलमा पठाउने पर्ने छ ।

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+