• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आँचल र उदिपको टिका टालो सम्पन्न

  • 2020-02-25 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । केही समयको चर्चापछि नायिका आँचल शर्माले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग टिका टालो सम्पन्न गरेका छन् । यहि फाल्गुनको २९ गते गते बहेको तयारीमा रहेका आँचल र उदिपले मंगलवार टिका टालो गरेका हुन् । पछिल्लो समय आँचल फिल्मबाट टादा रहँदै आएकी छिन् ।

    चितवन जाने क्रममा चितवन निवासी उदिपसाग भेटघाट पछि परिचय भएको थियो । विस्तारै त्यो परिचय सम्बन्धमा स्थापित भयो र केही समय भएपनि दुबैमा प्रेम जाँगियो । दुबैको प्रेम जाँगिएपछि परिवारको भेटघाटमा कुरा छिनिएको थियो । अन्तत दुबैले बिहे गर्ने निर्णय गरे ।

    बिबाह गर्ने निर्णय बाहिर आएसँगै आँचल फिल्म र भिडियोमा देखिएकी छैनन् । उनले पछिल्लो पटक फिल्म झिगे दाऊ छायाँकन सकाएकी छिन् । बिबाह पछाडी पनि उनी फिल्ममा सक्रिय हुने बताएकी छिन् । फिल्मको तयारी हुँदै गर्दा आँचलले नामको उदिपको ट्याटु आफ्नो शरिरमा खोपेकी छिन् । यस्तै उदिपले आँचलको नामको ट्याटु आफ्नो शरिरमा खोपेका छन् ।

    यो पनि पढ्नुहोस् : ‘तक्दिर’को फष्ट लुक्स 

    फिल्मी फण्डा । सामाजिक विषय बस्तुमा निमार्ण हुन लागेको नेपाली कथानक फिल्म तक्दिर को फष्ट लुक्स सार्वजनिक भएको छ । नेपाली समाजको बास्तविक जनजिविकालाई तक्दिर फिल्ममा समावेश गरिने तक्दिरका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

    कला राईको प्रस्तुतीमा निमार्ण हुने चलचित्रको आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको हो । फिल्ममा राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपाने को संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्र को आवाज रहने भएको छ ।

    देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य र छायांकन मा यसै फिल्मबाट कृष्ण पाण्डे ले प्रवेश गर्ने भएका छन । साथै सोही कार्यक्रममा मेरो दिल छ पोखरामा को विशेष शो प्रस्तुत गरिएको थियो । कार्यक्रममा मेरो दिल छ पोखरामा रहेका प्राविधिक तथा कलाकारहरुलाई कला राई र गायिका नित्याशिवाले दोसल्ला ओढाएका थिए ।

    फिल्ममा राजु पौड्याल, रोशन बिसि, गङा कुवर, हेमलता घिमिरे, विशाल सुनुवार ,लक्ष्मण भण्डारी, दिप कुलुङ, राजन महर्जन, देव महर्जन, राज कुमार कुवर गायिका नित्याशिवा, पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगसीलगायत उपस्थित थिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073