• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

टपलेस नग्न यूवतीहरु अर्जुनको चित्रकलामा

  • 2020-05-04 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । निर्माता अर्जुन कुमारले पनि लकडाउनको समयलाई उपलब्धीमूलक बनाइरहेका छन् । उनी यतिखेर आफ्नो घरमै रहेर विभिन्न चित्रकलामा व्यस्त भएका छन् । उनले कोरेका केही चित्रकलाहरु सार्वजनिक गरेका छन् ।

    चपली हाइट, फिटकिरी, चपली हाइट २, फाटेको जुत्ता, चपली हाइट ३ जस्ता फिल्मका निर्माता भईसकेका उनी सफल निर्माता मध्येका एक हुन् ।

    चित्रकलालाई पनि व्यवसायसाग जोड्न सकिने उनको तर्कलाई हेर्ने हो भने पनि लकडाउनको चित्रहरुको मूल्य लाखौं पर्ने निश्चित छ । तर उनले उक्त चित्रकलाहरुलाई लकडाउन अवधिभर बनाएका सबै पेन्टींग च्यारिटीको लागी निशुल्क दिने घोषणा गरेका छन् ।

    उनको चित्रकलामा नग्न र अर्धनग्न टपलेस यूवतीहरुको बढि चित्र रहेको छ । यस्तै समाजको यथार्थहरु झल्कने चित्रहरु पनि समावेश छ । कुनै चित्रमा भने प्रेमी प्रेमिकालाई देखाइएको छ ।

    केही मात्रामा भगवानका चित्रहरु रहेका छन् । हिंसामा परेका यूवतीहरुलाई पनि उनले चित्रण गरेका छन् ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073