सुरविना यो तिम्रो कस्तो रुप ? (फोटो सहित)

फिल्मी फण्डा । केही फिल्ममा काम गरेकी नायिका सुरविना कार्की आफ्नो करिअरबाट सुखद् छैनन् । पछिल्लो समय फिल्म ‘लुकामारी’मा काम गरेपछि उनी भारत हानीएकी थिईन् ।
फिल्म ‘लुकामारी’ असफल भयो । त्यसपछि उनले फिल्म पाईनन् ।
नेपाली निर्माताहरुले उनलाई पत्याएनन्। प्राय सार्वजनिक रुपमा सेक्सी भएर हिड्ने गरेकी सुरविना माथी सबैको नजर पर्ने गर्छ । तर भलै फिल्मको लागि नै भने निर्माताको नजर उनीमाथी पर्न सकेन ।
तीन महिना मुम्बईमा अभिनय सिकेको बताउने सुरविना त्यसपछि पनि फुर्सदमै छिन् ।
फिल्म ‘लप्पन छप्पन २’ मा उनले अभिनय गर्ने चर्चा नचल्दै उनले फिल्म छाड्नु पर्यो । त्यसपछि उनी अर्को फिल्म ‘शुभ मंगल’ मा देखिने खबर बाहिरिएको थियो । तर फिल्मको कुनै अत्तोपत्तो छैन । अहिले उनी फुसर्दमा छिन् ।
लकडाउन पछि घरमै किताब पढ्ने र टिकटक तथा समाजिक सञ्जालका लागि विभिन्न भिडियो बनाईरहेकी उनले पछिल्लो समय केही फोटोहरु इन्ष्टागामबाट सार्वजनिक गरेकी छिन् ।
प्राय ग्लामर फोटो सार्वजनिक गरिरहने सुरविनाले यो पटक भने अझ एक्सपोज तरिकाले आफ्नो केही फोटो सार्वजनिक गरेकी छिन् ।
उनले यो पटक आफ्नो बक्षस्थललाई बढि महत्व दिएकी छिन् । अर्थात उनले बक्षस्थललाई बढि एक्सपोज गर्न खोजिएको फोटोबाट प्रष्ट हुन्छ । बक्षस्थलको आधा भन्दा बढि भाग उनले देखाएकी छिन् ।
कहिले काहीँ अन्तर्वार्तामा आफ्नो बक्षस्थल सेक्सी रहेको बताउने उनले यसरी विभिन्न फोटोहरु सार्वजनिक गर्नुको कारण सामाजिक सञ्जालको चर्चा र मिडिया बाजी नै रहेको बुझ्न सकिन्छ ।
तर यस्तो फोटो सार्वजनिक गर्दा चर्चा त होला, प्रतिक्रिया कस्तो होला भन्ने उनले हेक्का राखेकी छैनन् । उनी चाहन्छन् लकडाउनको समयमा पनि आफ्नो चर्चा भईरहोस् र यसको कारण पछि कुनै निर्माताले आफुलाई पत्याओस् भन्ने मनशायले उनले फोटो सार्वजनिक गरेको बुझ्न गाह्रो छैन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस