बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा

फिल्मी फण्डा । बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
उनले हिजो नयाँ पाटी खोल्ने घोषणा गरेका हुन्।रजनीकान्तले यही डिसेम्बर ३१ तारिखका दिन नयाँ पाटीको घोषणा गर्ने तयारी गदैछन्।
रजनीकान्तले भने,‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका हुन्।
रजनीकान्त तमिल फिल्ममा अभिनय गरेर चर्चामा आएका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस