• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने

  • 2021-01-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्मी पाटी मिडियाको प्रस्तुतीमा संचारकर्मी द्वयसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण भएको छ ।

    कलेज जिबनमा आउने उतारचढाब आधारित रही निर्माण हुने सिरिजको आज चितवनमा पत्रकार भेटधाट गरी आधिकारीक निर्माण घोषणा भएको छ ।सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना बर्देवा,अस्मिता क्षेत्री प्रकाश सिके,निकेश कंडेल लगाएतको मुक्य भूमिका रहने छ ।

    सिरिजको छायांकन चितवन र पोखरामा गरिने छ ।करिब १५ दिन जती छायांकन समय तोकिएको यस सिरिजको आभास रानाले निर्देशन गर्दैछ्न भने सह निर्मातामा सुरज पोख्रेल रहेका छन साथै सम्पादन पिक्सेल प्यालेस स्टुडियोमा हुने भएको छ । सिरिजको कथा राजेन्द्र मोरले लेखेका हुन ।

    सिरिजलाई इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि केही कलेजमा च्यारेटी गरिने निर्माण युनिटलेजानकारी दिएको छ । प्रत्येक भाग करीब १५ मिनेटको लामो हुने यस सिरिज १२ भाग सम्म निर्माण हुने छ ।

    प्रेस मिटमा फिल्म निर्देशक समाजका उपाध्यक्ष निर्देशक राजु अधिकारी,कालिका जेसिसका अध्यक्ष सन्देश रेग्मी लगाएतले शुभकामना दिनुभएको थियो


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073