• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक

  • 2021-01-13 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । रिलिजको ३ दिन अगाडि मात्र सार्वजनिक गरिएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ ।

    लकडाउनपछि रिलिज हुन लागेको पहिलो नयाँ नेपाली फिल्मभएकाले पनि यसप्रति फिल्म क्षेत्रकै आशा जोडिएको छ । तर, निर्माणपक्षले ट्रेलरमा संवाद प्रयोग नगर्दा दर्शक हलसम्म आकर्षित हुने एउटा पाटो भने कमजोर देखिएको छ । फिल्मको ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र फिल्ममा रहेका २ वटा गीत समावेश गरिएको छ । फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ ।

    ट्रेलरमा शिव र प्रियंकाको प्रेम दर्शाउन खोजिएको छ । फिल्मको ट्रेलर र गीतले दर्शकलाई बलियो तरिकाले आकर्षित गर्न नसकिरहेको समयमा फिल्मको व्यापार कस्तो हुन्छ भन्ने वुझ्नका लागि शुक्रबारसम्म प्रतिक्षा गर्नैपर्छ । दिपेश सापकोटा निर्देशित यो फिल्मलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    सट फिल्म ‘सहारा’ सार्वजनिक
    फिल्म ‘छक्का पन्जा ३’ युट्यूवमा सार्वजनिक
    फिल्म ‘छक्का पन्जा ३’ युट्यूवमा सार्वजनिक
    फिल्म  ‘वीर विक्रम २’युट्युबमा सार्वजनिक
    फिल्म ‘वीर विक्रम २’युट्युबमा सार्वजनिक
    फिल्म ‘दाल भात तरकारी’ ट्रेन्डिङ नम्बर १

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073